जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ : प्रचण्ड

काठमाडौं । रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय … पूरा पढ्नुहोस् »

आन्तरिक राजश्व विभागको महानिर्देशकमा आचार्य , भन्सार विभागमा पुडासैनी

काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दै आचार्यलाई राजश्वको महानिर्देशक बनाएका हुन् । यसैगरी हरिशरण पुडासैनी भन्सार विभागको … पूरा पढ्नुहोस् »

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै … पूरा पढ्नुहोस् »

शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक

काठमाडौँ । शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक भएको छ ।  विष्णु अधिकारीको स्वरमा रहेको गीतमा अभि अज्नभिको शब्द रहेको छ । उक्त गीतको भिडियो स्वामीक गौतमको छायाङ्कन रहेको … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला  तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आरजु देउवा आज भारत भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. … पूरा पढ्नुहोस् »

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाग्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : एफएनसीसीआई

काठमाण्डौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन गर्ने योजनालाई सकारात्मक रुपमा लिएको बताएको छ । अर्थ मन्त्रालयले १०० दिनको कार्यक्रममा उच्चस्तरिय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष … पूरा पढ्नुहोस् »