लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ । आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिक … पूरा पढ्नुहोस् »

पाँच तारा सहकारीद्वारा उत्प्रेरणात्मक कार्यक्रम आयोजना

काठमाडौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम आयोेजना गरेको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सहायक … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »

नेप्सेमा वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको छ : सभापति देउवा

काठमाडौं । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका … पूरा पढ्नुहोस् »

सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको छ : पोखरेल

काठमाडौं । शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्योटसम्बन्धी कार्यशाला गोष्ठीमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् । सबै प्रमाण र … पूरा पढ्नुहोस् »

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । ११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार … पूरा पढ्नुहोस् »

नेपाल शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ-प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले … पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले … पूरा पढ्नुहोस् »