बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १ सय प्रतिशत सम्म छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा … पूरा पढ्नुहोस् »

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी तोकेका … पूरा पढ्नुहोस् »

दशैँ अघि नै काठमाडौँमा मेलम्ची आउने

काठमाडौँ । दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध … पूरा पढ्नुहोस् »

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार

काठमाडौँ । सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१ बाट पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सम्मानित गरेको छ। चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच … पूरा पढ्नुहोस् »

शुक्रबारदेखि काठमाडौँमा ‘दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स’

काठमाडौँ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा दुई दिने दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुने भएको छ । असोज ४ र ५ गते ( शुक्रबार र शनिबार) राष्ट्रिय समाचार समिति … पूरा पढ्नुहोस् »

भायानेटको ‘महा महोत्सव’ अफर

काठमाण्डौं । भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा भायानेट ‘महा महोत्सव अफर’ सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले … पूरा पढ्नुहोस् »

सहुलियत पसल आजबाट सञ्चालनमा

काठमाण्डौं । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आज (बिहीबार)बाट सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैं, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सहुलियत पसलमा कम्पनीले खरिद … पूरा पढ्नुहोस् »

सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेकपा एमाले–नेपाली काँग्रेस गठबन्धनको सरकारले आफ्नो साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काँग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका … पूरा पढ्नुहोस् »