एमालेले बोलायो सचिवालय बैठक
काठमाण्डौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक बिहान ११ बजे सिंहदरबार अगाडिको होटल बसेरामा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘हिजोको वर्षातले च्यासल पार्टी कार्यालयमा पानी भरिएकाले … पूरा पढ्नुहोस् »

















