ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । … पूरा पढ्नुहोस् »

टीभीएसको तीन नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रभु बैंक र भेनस अस्पतालबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । एक समारोहकाबीच भेनस हस्पिटलका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका–४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा सहित बैंकको … पूरा पढ्नुहोस् »

सरकारले एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन

काठमाडौं । सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै … पूरा पढ्नुहोस् »

भोलि सभापति हुने नेताले पनि पार्टी बलियो बनाउनुपर्छ : सभापति देउवा

काठमाण्डौं । केन्द्रीय कार्यालय सानेपामा उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्दै बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा दुई वटा मात्रै पार्टी अस्तित्वमा रहने गरी कांग्रेस र एमाले अघि बढेको … पूरा पढ्नुहोस् »

उजुरी परेकोले बस्नेतसँग सोधपुछ गर्न खोजिएको हो : साइबर ब्युरो

काठमाण्डौं । नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ। बिहीबार बागबजारस्थित कार्यक्रमस्‍थल पुगेर ब्‍युरोको टोलीले … पूरा पढ्नुहोस् »

मुस्ताङमा गाउँपालिकाद्वारा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरू … पूरा पढ्नुहोस् »