सन नेपाल लाइफको आई.एस.ओ,आई.ई.सी २७००१:२०२२ प्रमाणपत्र नवीकरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ,आई.ई.सी २७००१:२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा … पूरा पढ्नुहोस् »

भैरहवाको होटल निर्वाणाका सुरक्षागार्ड गोली लागेर सामान्य घाइते

काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको … पूरा पढ्नुहोस् »

सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ … पूरा पढ्नुहोस् »

नास आइटीले टिग नास आइटी एक्स्पो २०२५ आयोजना गर्ने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक … पूरा पढ्नुहोस् »

प्राधिकरणलाई चार उद्योगले तिरे पहिलो किस्ता

काठमाण्डौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेश विपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुनः पत्राचार

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश विपरीत गर्दै ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुनः पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै सोमबार ११ वटै देशका राजदूतहरूलाई फर्कन भनेको हो … पूरा पढ्नुहोस् »

एनपिएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनर बन्यो ओमोडा एन्ड जेइको–१

काठमाण्डौं । ओमोडा एन्ड जेइकोले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ। यसअघि सिजन–१ मा पनि सह–प्रायोजक रहिसकेको ब्रान्डले यस वर्ष ‘म्यान अफ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र केल्मी शोरूमबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूमबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी … पूरा पढ्नुहोस् »

डेडिकेटेड एवम् ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्ताव,उद्योगीको आपत्ति कायमै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ … पूरा पढ्नुहोस् »