सरकारको निर्णयविरुद्ध शाक्य पुगे सर्वोच्च

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद … पूरा पढ्नुहोस् »

महामन्त्रीद्वयको प्रस्ताव पुसमा, संस्थापन पक्षको वैशाखमा

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादनको अनौपचारिक बैठक सकिएको छ । बैठकमा महाधिवेशन र चुनावको विषयमा ठोस धारणा बनेको छैन । समूह समूहमा छलफल गर्दा पनि सहमति नजुटेपछि अन्त्यमा महामन्त्रीहरू र सहभागीका … पूरा पढ्नुहोस् »

बञ्चरेडाँडामा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल्ड साइटमा बत्ती जडानका लागि पोल झारेको … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो । यस्तै सोमबार सुन … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ … पूरा पढ्नुहोस् »

अर्थमन्त्री खनाल र कोरिया गणतन्त्रका राजदूतबीच समन्वय र लगानी प्रवर्द्धनमा छलफल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय … पूरा पढ्नुहोस् »

५ एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण … पूरा पढ्नुहोस् »

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं : महासचिव पोखरेल

काठमाडौं । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनमा खटिएका कमान्डरलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न परिपत्र गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई … पूरा पढ्नुहोस् »