२८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरूसँगको भेटमा आफूले … पूरा पढ्नुहोस् »

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

भौतिक पुनर्निर्माण कोषमा नेशनल लाइफको १ करोड र एनएलजीको २५ लाख सहयोग

काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री … पूरा पढ्नुहोस् »

डेढ महिनापछि ड्राइभिङ लाइसेन्स नागरिक एपमा

काठमाडौँ । यातायात व्यवस्था विभागमा आगजनी भएको करिब डेढ महिनापछि मंगलबारबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ । गत भदौ २४ को प्रदर्शनमा विभागको डेटा सेन्टर आगजनीबाट क्षति भएसँगै … पूरा पढ्नुहोस् »

काटिएका उद्योगमा बिजुली जोड्न पहल गरेका हौं : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकमको बक्यौता विवादमा उद्योगमा लामो समयदेखि बिजुली काटिएकाले तत्कालका लागि बिजुली जोड्न पहल गरेको जनाएको छ … पूरा पढ्नुहोस् »

यस्तो छ गगन थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार थापाले महाधिवेशन कार्यतालिकासहितको प्रस्ताव गरेका हुन् … पूरा पढ्नुहोस् »

सुन मुल्य तोलामा १४ सय रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना कार्यालयमा आफैं उपस्थित

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्। प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृ रजनी जोन्छेको निधन

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका उद्योग तथा वाणिज्य पूर्व राज्यमन्त्री एवम् सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी रजनी अमात्य जोन्छेंको उपचारका क्रममा आज बिहान मध्यपुर अस्पताल थिमीमा … पूरा पढ्नुहोस् »

चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को काठमाडौंको गणेशथानमा आज चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तमा चलचित्रका कलाकार हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । वसन्त निरौलाले … पूरा पढ्नुहोस् »