चन्द्रागिरि हिल्सको ‘क्लाउड क्लब गोल्ड प्लस’ योजना सार्वजनिक

काठमाडौं । काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स रिसोर्टले आकर्षक सुविधाहरू समेटिएको ‘क्लाउड क्लब गोल्ड प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ । वार्षिक ३४ हजार ९९९ रुपैयाँ (कर बाहेक) शुल्कमा … पूरा पढ्नुहोस् »

बालेन सरकारको निर्णय एक महिना टिकेन,सवारी साधन दर्ता खुला

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको दर्तामा लगाएको रोकलाई आंशिक रूपमा खुकुलो बनाएको छ । विभागले गत जेठ ७ गतेदेखि अनिश्चितकालका लागि सबै किसिमका सार्वजनिक सवारीको दर्ता रोकेकोमा … पूरा पढ्नुहोस् »

प्रतिनिधि टुंगो लगाउन नसक्दा सुरु नै भएन रास्वपाको बन्द सत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको उद्घाटन सत्र जसरी सफलतापूर्वक सम्पन्न गर्‍यो, त्यहीअनुरूप बन्द सत्र सक्ने छनक देखाएको छैन । सोमबार बिहान ८ः३० बजे सुरु गर्ने कार्यतालिका रहेको … पूरा पढ्नुहोस् »

राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो … पूरा पढ्नुहोस् »

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको उजुरी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो । सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको … पूरा पढ्नुहोस् »

चीनले गर्‍यो १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

काठमाडौं । चीनले १० अमेरिकी कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ । ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ । प्रतिष्ठित चिनियाँ प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको दुई कम्पनीले ६ महिनामा गरे १ अर्ब ११ करोड रुपैयाँको व्यापार

काठमाडौं । चौधरी ग्रुपका दुई कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ११ करोड २० लाख रुपैयाँको कारोबार गरेका छन् । ग्रुपको ईओएल र सीजी इलेक्ट्रोनिक्सले ६ महिनाको … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसहित यी भूभागमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही स्थानमा आज मध्यम वर्षा हुँदा केही भूभागमा तातो दिन हुनेछ । मनसुन प्रणाली कोसी प्रदेशबाट अगाडि बढ्न नसक्दा केही भूभागमा तातो हावाको लहर चलिरहेको छ । … पूरा पढ्नुहोस् »

उरुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

काठमाडौं । विश्वकपको दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ । उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा … पूरा पढ्नुहोस् »