बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको … पूरा पढ्नुहोस् »

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा

मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ । आगामी २३ र २४ जनवरीमा मणिग्राम विश्राम बाटिकामा आयोजना हुने … पूरा पढ्नुहोस् »

नसर्ने रोगले आँखाको समस्या बढाउँदै

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग … पूरा पढ्नुहोस् »

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ वार्षिक साधारण सभाको एकाई बैठकबाट भएका निर्णयहरुलाई एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण … पूरा पढ्नुहोस् »

मध्यपुर अस्पताल ३ सय शय्याको बन्दै, आईपीओ ल्याउने तयारी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा रहेको मध्यपुर अस्पतालले क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अस्पतालले नयाँ भवन बनाइ क्षमता र कारोबारको क्षमता … पूरा पढ्नुहोस् »

नेपाल रेमिटरर्स एशोसिएसन र एमएएमएसबी बीच ऐतिहासिक साझेदारी

काठमाडौं । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन (एनआरए)ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि ‘जेनजी सेभिङ्ग अकाउन्ट’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता सिटिजन्स ‘जेनजी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख … पूरा पढ्नुहोस् »

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले नभेटेपछि कार्यालयभित्रै छिर्‍यो शाही समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नभेटेपछि कर्णाली प्रदेश जेनजी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही समूहको टोली कार्यालयभित्रै छिरेका छन् । प्रधानमन्त्रीले नभेटेपछि उनीहरू कार्यालयभित्रै छिरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने … पूरा पढ्नुहोस् »