हार्दिक आईभीएफ नेपालगञ्जमा

काठमाडौं । हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले आफ्नो नयाँ शाखा नेपालगञ्जमा उद्घाटन गरेको छ। विगत ३ वर्षदेखि सिनामंगलमा निःशुल्क परामर्श र दम्पतीका लागि सहुलियतदरमा सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफले … पूरा पढ्नुहोस् »

आल्मोनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को माइतीघरमा शोरुम

काठमाडौं । हुलास आल्मोनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरूम काठमाडौंको माइतीघरमा खुलेको छ । सेन्ट जेभियर्स कलेजको अगाडि शोरुम सञ्चालनमा आएको हो । शोरुम … पूरा पढ्नुहोस् »

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित … पूरा पढ्नुहोस् »

कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग सुझाव मागेको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ … पूरा पढ्नुहोस् »

अदालतले अभिभावकको जिम्मा लगाउनु भनेको थुनुवा अस्पतालबाट फरार

काठमाडौं । बाल अदालतले अभिभावकको जिम्मा लगाउनु भनेर आदेश गरेको थुनुवा अस्पतालबाट भागेकी छन् । १७ वर्षीया रमिला भुजेल भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पतालको शौचालयबाट फरार भएकी हुन् । शुक्रबार … पूरा पढ्नुहोस् »

आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । ६ खेलबाट … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले चुनावको तयारीबारे सरकार र दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै

काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने … पूरा पढ्नुहोस् »

नयाँ क्रियाशील सदस्यता वितरणबारे कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले किन्यो ३३ अर्बको सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८२।८३ सुरु भएसँगै राष्ट्र … पूरा पढ्नुहोस् »