निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले थप्यो करको भार

काठमाडौँ । निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप गरेको छ । सरकारले आर्थिक वर्ष २०८३।०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को नाममा नयाँ कर असुल्ने … पूरा पढ्नुहोस् »

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार … पूरा पढ्नुहोस् »

वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई १ प्रतिशत आयकर, धेरै कमाउनेलाई कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आयकरको नयाँ दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ। … पूरा पढ्नुहोस् »

बालेन सरकारले ब्युँतायो १६ वर्ष अघिको शैक्षिक कर, अभिभावकसँग यसरी असुलिनेछ रकम

काठमाडौँ । १६ वर्षअघि असफल भएको करलाई बालेन्द्र साह नेतृत्वको नयाँ सरकारले फेरि ब्युँताएको छ । आर्थिक वर्ष २०८३।८४ को बजेटमा शिक्षा समता शुल्कको नाममा नयाँ कर लागु गर्दै त्यसअघिको … पूरा पढ्नुहोस् »

बजेट २०८३।८४ के–केमा बढ्यो कर र कुन वस्तु भयो महँगो ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत सरकारले विभिन्न वस्तु तथा सेवामा कर दर वृद्धि गरेको छ, जसका कारण चुरोट, मदिरा, विद्युतीय सवारी … पूरा पढ्नुहोस् »

सरकारको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

कैदीबन्दी भगाएको प्रकरणमा मनिष झा र हरि ढकाल पनि तानिए

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको उल्लेख गरेको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले एनएफआरएस १७ लागू गर्न केपीएमजीसँग गर्‍यो सहकार्य

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको उक्त मापदण्डलाई प्रभावकारी … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई मर्चेन्टले राष्ट्रिय माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामग्री

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले काठमाडौंको इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय ब्याग तथा कुर्सी वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख … पूरा पढ्नुहोस् »