रास्वपा सभापति लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । चितवनमा असार ७, ८ र ९ गते हुने महाधिवेशनका निम्ति मूल आयोजक … पूरा पढ्नुहोस् »

















