प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन साहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी २ … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक समाजको अध्यक्षमा प्रधान

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । १०९ मत प्राप्त गर्दै उनी नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उमेरदवार … पूरा पढ्नुहोस् »

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आव बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले वैशाख २३ … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीको आठौं वार्षिक साधारणसभा आज बस्दै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको १८२औं बैठकले गरेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दै

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि … पूरा पढ्नुहोस् »

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा अधिवेशनकेन्द्रित जिम्मेवारी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाम अधिवेशनकेन्द्रित जिम्मेवारी तोकेको छ। रास्वपाको वडा र पालिका तहका समितिहरूको अधिवेशन चलिराखेको छ। सचिवालय बैठकले यसअघि समिति गठन नभएका वडाहरूमा … पूरा पढ्नुहोस् »

मुस्ताङमा पहिलोपटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । … पूरा पढ्नुहोस् »