स्मार्ट टेलिकम प्रकरणमा धितो लिलाम गर्दा बैंक सीईओ पक्राउ गैरकानुनी

काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन तथा सुरक्षित कारोबार ऐन अनुरूप धितो लिलाम गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई गैरकानुनी … पूरा पढ्नुहोस् »

१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य :  देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीद्धारा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्म ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ … पूरा पढ्नुहोस् »

लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती … पूरा पढ्नुहोस् »

गोल्छा अर्गनाइजेशनले सुरू गर्‍यो एमजी डिलरशिप

काठमाडौं । गोल्छा अर्गनाइजेशनले थापाथलीमा एमजी डिलरशिप सञ्चालनमा ल्याएको छ । जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारी गरेसँगै डिलरशीप सञ्चालनमा ल्याइएको हो । यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित … पूरा पढ्नुहोस् »

हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने

काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा … पूरा पढ्नुहोस् »

रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो : बादल

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपा सरकारले संसदको अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासनतन्त्र र न्यायतन्त्रमा एकल … पूरा पढ्नुहोस् »

चलचित्र कलाकार संघको चुनाव लड्दै सुपा खनाल

काठमाण्डौं । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेकी सुपा खनाल बाल कलाकारदेखि आफ्नो कलाकारीता सुरु गरेकी उनले दर्जनौं भन्दा बढी फिल्म दर्जनौंभन्दा बढी टेलिसरियल र त्यसैगरी टेलिभिजनका धेरै सिरियलसँगसँगै आफ्नो … पूरा पढ्नुहोस् »

रास्वपा अहंकारको मलखाद नहोस् – संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »