नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी … पूरा पढ्नुहोस् »

सुनसरीको विवादपछि मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध

विराटनगर । डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि मोरङ प्रशासनले जिल्लामा डिजे (ठूलो आवाज दिने साउन्डसिस्टम) प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार … पूरा पढ्नुहोस् »

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

नबिल बैंकले बन्द गर्‍यो एकैपटक १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र

काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ … पूरा पढ्नुहोस् »

भरतपुरमा १०,००० टन क्षमताको कोल्ड स्टोरेज बनाउँदै मीनबहादुर, उमेश, आशिष र किरण

काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ र मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले एकै वर्ष १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालले ९ महिनामा गर्‍यो २ अर्बको कारोबार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँको कारोबार गरेको छ । अस्पतालले गत आवको ९ महिनाको अवधिमा २ अर्ब ४ … पूरा पढ्नुहोस् »

झडपका कारण विराटनगरका विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ । आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले … पूरा पढ्नुहोस् »

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी २ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा … पूरा पढ्नुहोस् »

बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम,नगरपालिकाद्धारा बाध्यबादन हस्तान्तरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम आज पहिलो दिन ३ नं वडा समन्वय समितिका संयोजक बिश्र्वनाथ ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो … पूरा पढ्नुहोस् »