डा. केसी र सरकारबिचको ७ बुँदे सहमति

काठमाडौँ । डा. गोविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएको छ। सोमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा।विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन : आन्तरिक राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ । आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन … पूरा पढ्नुहोस् »

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

जनकपुरमा प्रधानमन्त्री बालेन साहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री साहको तस्वीर जलाएका हुन् । जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

चन्दले राजीनामा नदिने भनेपछि डा. केसी र सरकारी टोलीबीच अड्कियो सहमति

काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय ‘सहमतिनजिक’ पुगेको छ । सहमतिको मस्यौदा अनुमोदनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालयमा … पूरा पढ्नुहोस् »

अर्घखाँची सिमेन्टको वार्षिक सेल्स मिट २०७६ सम्पन्न, उत्कृष्ट कर्मचारीहरु सम्मानित

काठमाडौं । अर्घखाँची सिमेन्ट लिमिटेडको ‘वार्षिक सेल्स मिट २०७६’ भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा आयोजित उक्त कार्यक्रम साउन ९ गते सम्पन्न भएको हो । देशभरका विभिन्न … पूरा पढ्नुहोस् »

सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका … पूरा पढ्नुहोस् »

मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड भारतीय उद्योग परिसंघ (इन्डियन चेम्बर अफ कमर्स–आईसीसी)द्वारा प्रदान गरिने चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स … पूरा पढ्नुहोस् »

सुनसरी घटनामा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार … पूरा पढ्नुहोस् »