आप्रवासीमाथि गोली प्रहारमा ११ नेपाली मेक्सिकोको अध्यागमन हिरासतमा

काठमाडौं । ग्वाटेमाला–मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएको खुलेको छ । स्थानीय अस्पतालमा घाइते तीन नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी गराएको छ । ३३ … पूरा पढ्नुहोस् »

पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने

काठमाडौँ । मारवाडी सेवा समितिले २१ बर्षदेखि सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ । संस्कृति, … पूरा पढ्नुहोस् »

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ … पूरा पढ्नुहोस् »

जनउत्थान साकोसको १९औं साधारण सभा सम्पन्न,अध्यक्षमा गिरी प्रसाद पुन निर्विरोध

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २५ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केसी

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसको २६ औं साधारण सभा सम्पन्न,हिमाली श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून) … पूरा पढ्नुहोस् »

प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकासको १ करोड ५० लाख सहयोग

काठमाडौं । कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको बाढीपहिरो प्रभावितलाई २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक … पूरा पढ्नुहोस् »