हिमालयन लाइफको निमित्त सिईओमा दिनेश अमात्य नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल … पूरा पढ्नुहोस् »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार,आज पुनः ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो। नेप्से परिसूचक आज ३३.२८ … पूरा पढ्नुहोस् »

मत दिएर निर्वाचित गरेको सांसद जनता धम्काउनलाई हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल नागरिकका सुझाव लिन र जिज्ञासा सुन्न निर्वाचन क्षेत्रमा छन् । जस अन्तर्गत स्थानीय नागरिकका समस्या सुन्ने र सुझाव लिने गरिरहेका छन् । … पूरा पढ्नुहोस् »

सुनसरीमा गस्तीमा निस्कियो नेपाली सेना

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा कर्फ्युका बाबजुद स्थानीयले प्रदर्शन गरेका छन् । त्यो ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु गरेको छ । बख्तरबन्द गाडी लिएर नेपाली … पूरा पढ्नुहोस् »

सुनसरी घटनाबारे गृहमन्त्री गुरुङले गरे आईजीपीद्वय कार्की र पौडलसित छलफल

काठमाडौं । सुनसरीमा भएको घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई सिंहदरबार बोलाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबाहदुर कार्की र सशस्त्र प्रहरी बलका … पूरा पढ्नुहोस् »

खुल्यो नागढुंगा सुरुङमार्ग, मन्त्रीले गरे उद्घाटन

काठमाडौं । कठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो । नेपालका लागि जापानी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा भित्रियो हिरोको भिडा ब्रान्ड

काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो … पूरा पढ्नुहोस् »

सानिमा बैंकको नाफामा उत्साहजनक वृद्धि

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंक गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । … पूरा पढ्नुहोस् »

बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६ः४० बजेसम्मको प्राप्त विवरण अनुसार धेरै ठाउँमा सडक बन्द भएका कारण … पूरा पढ्नुहोस् »