ऊर्जा दक्षता प्रवर्धन अन्तर्गत अनुदान योजनाको प्रारम्भ

काठमाण्डौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको … पूरा पढ्नुहोस् »

एनसेलको भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरूले नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो … पूरा पढ्नुहोस् »

टीभीएसको नयाँ ईभी स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

क्रेष्ट माइक्रोको नयाँ बीमालेख योजना सार्वजनिक

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना सार्वजनिक गरेको हो । समृद्धि अग्रिम भुक्तानी लघु जीवन … पूरा पढ्नुहोस् »

कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकका ‘नेपाल पे’ मर्चेन्टका क्यूआरमा अलिपे प्लसको नेटवर्कमा अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय उडानमा निगमको भाडा पाँच हजारसम्म घट्यो

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ । यस्तै दोहा, … पूरा पढ्नुहोस् »

बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस

काठमाडौं । न्याय परिषद्ले बाल अदालत गठन गर्न सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले भक्तपुर जिल्लामा मुकाम रहने गरी बाल अदालत गठनका लागि सिफारिस गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो । बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित … पूरा पढ्नुहोस् »