बागमती प्रदेशको प्रशासनिक पुनर्संरचना, १५ दिनभित्र सुझाव दिन मन्त्रालय र संसदीय समितिलाई पत्राचार

हेटौंडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना घटाउन र कार्यसम्पादन प्रभावकारी बनाउन ‘प्रादेशिक प्रशासनिक पुनर्संरचना’को प्रक्रियालाई तीव्रता दिएको छ । आगामी आर्थिक वर्ष (२०८३।०८४) को बजेट निर्माण अगावै प्रशासनिक ढाँचा … पूरा पढ्नुहोस् »

कोका-कोला नेपालद्वारा फिफा वल्र्डकप २०२६ अभियान सुरु

काठमाडौं । कोका-कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वल्र्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी … पूरा पढ्नुहोस् »

यामाहाको एफजेट एफआई न्यू जेन, ब्लू फेस्ट सम्पन्न

काठमाडौं । यामाहा नेपालले आधिकारिक वितरक एमएडब्लु ग्रुप मार्फत ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको … पूरा पढ्नुहोस् »

ठूला सहकारीका ८७ सञ्चालकको पासपोर्ट रोक्का, निगरानी बढाउँदै प्रहरी

काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकको पासपोर्ट (राहदानी) रोक्का गरेको छ । अध्यागमन विभागका अनुसार प्रहरी, अदालत तथा सहकारीका विभिन्न निकायहरूबाट सिफारिस भएअनुसार हालसम्म ८७ जना सञ्चालकको राहदानी रोक्का … पूरा पढ्नुहोस् »

यातायातमन्त्री लम्सालको ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार … पूरा पढ्नुहोस् »

कानुनमन्त्री गौतमको १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी

काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार काठमाडौंको टोखा नगरपालिका १० मा ६ आनामा बनेको घर रहेको छ, जुन २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीको ४ वटा घर, पौने २ करोड बैंक ब्यालेन्स र करोडौंको सेयर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति सार्वजनिक गरेका छन् । उनीसँग चारवटा घर र अपार्टमेन्ट र बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको छ । उनले ललितपुरको सानेपामा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा ब्ल्याकं+डेकरको नयाँ योजना

काठमाडौं । विश्वप्रख्यात अमेरिकी घरायासी उपकरण ब्रान्ड ब्ल्याकं+डेकरले नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ । आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता … पूरा पढ्नुहोस् »