गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख,पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् । उनले आफ्नो सम्पत्तिको … पूरा पढ्नुहोस् »

सरकारले सार्वजनिक गर्‍यो मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । वाचापत्रअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढ्न थालेपछि … पूरा पढ्नुहोस् »

लामिछाने विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा चलेको मुद्दाको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा जटिल कानुनी प्रश्न देखिएको भनी व्याख्या गरेको छ । … पूरा पढ्नुहोस् »

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा … पूरा पढ्नुहोस् »

फोनपेको आम्दानी २६ प्रतिशतले बढ्यो, बुक बिल्डिङबाट आईपीओ चाँडै

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे पेमेन्ट सर्भिस’को व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ … पूरा पढ्नुहोस् »

भिरबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको छ । दलको नेताका निम्ति आकांक्षी धेरै भएकाले मिलाउन नसकिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए । संसदीय दलको … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई पेन्सन, उपदान व्यवस्था खारेज गर्ने निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ देखि सार्वजनिक संस्थान, बोर्ड, समिति र नियामक निकायहरूमा नियुक्त हुने नयाँ कर्मचारीहरूका लागि पेन्सन (निवृत्तभरण) र उपदान व्यवस्था खारेज गर्ने निर्णय गरेको छ। … पूरा पढ्नुहोस् »

नेपाली श्रमिकहरूले थप बिल र रसिद देखाउनु पर्दैन : अध्यागमन विभाग

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार … पूरा पढ्नुहोस् »