लुम्बिनी केवलकारको व्यापार १२ करोड,आईपीओ मार्फत थप पूँजी जुटाउने

काठमाडौँ । व्यवसायी चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई समूहअन्तर्गत सञ्चालित लुम्बिनी केवलकार लिमिटेडले वर्षदिनमा नै १२ करोडको व्यापार गरेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको लुम्बिनी–पाल्पा करिडोरलाई जोड्ने केवलकार … पूरा पढ्नुहोस् »

प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव … पूरा पढ्नुहोस् »

वैशाख महिनाका लागि बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । वैशाख महिनाका लागि बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याज … पूरा पढ्नुहोस् »

ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो … पूरा पढ्नुहोस् »

२०८२ राजनीतिक सुनामीको वर्ष

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो। तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो। वर्ष २०८२ को मध्यतिर जेनजीको विद्रोहपूर्ण आन्दोलनले एउटा … पूरा पढ्नुहोस् »

६४० मेगावाट क्षमतामा कालीगण्डकी जलविद्युत् निर्माण हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा … पूरा पढ्नुहोस् »

बालेन सरकारका सबैभन्दा धनी र गरिब मन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

दक्षिणकालीको केराबारीमा कार दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका ८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै … पूरा पढ्नुहोस् »