पाँच तारा साकोसको १८औं वार्षिकोत्सव सम्पन्न,विभिन्न विधामा सदस्य तथा कर्मचारी सम्मानित

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्वमा आयोजित … पूरा पढ्नुहोस् »

नर्भिक अस्पताल ३४ औं वर्षमा प्रवेश, नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट’ स्थापना गर्ने योजना

काठमाडौं । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि स्थापनाको ३३ वर्ष पुरा गरी ३४ औं वर्षमा प्रवेश गर्दैछ । ३३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले शनिबार … पूरा पढ्नुहोस् »

नयाँ वर्ष २०८३ का लागि महालक्ष्मी विकास बैंकको विशेष योजना

काठमाडौं । अत्याधुनिक र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न उपहार तथा कर्जा योजनाहरू सार्वजनिक गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धिका लागि नयाँ वर्ष २०८३ को अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा … पूरा पढ्नुहोस् »

कांग्रेसको सदस्यता अभियान, सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने … पूरा पढ्नुहोस् »

राजनीतिमा प्रतिशोध, निषेध हुनु हुँदैन : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध, निषेध हुन नहुने बताएका छन् । फुट, द्वन्द्व र विद्रोहले कमजोर भइने उनले उल्लेख गरेका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सोमबार … पूरा पढ्नुहोस् »

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरूलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री तथा मन्त्रीहरूको जग्गा भूमी ऐनले तोकेको सीमाभन्दा धेरै

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको जग्गा भूमी ऐनले तोकेको सीमाभन्दा धेरै देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्ति विवरण एकाघर परिवारका सदस्यको नाममा भूमि ऐनविपरित हुने … पूरा पढ्नुहोस् »

खेलाडीहरूले देशका लागि खेल्छन्, त्यसैले उनीहरूको जीवनयापन र भविष्यप्रति राज्य गम्भीर हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, सतुङ्गल शाखाद्वारा आयोजित ‘गणेशमान सिंह स्मृति कराते टुर्नामेन्ट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलको रेटिङ अपग्रेड,‘एनएमबि सरल बचत फण्ड-इ’ को आकार १० अर्बका लागि स्वीकृति

काठमाडौँ । इक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) रेटिङ (इक्रा एनपि) एएमसी टू प्लसमा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको … पूरा पढ्नुहोस् »