निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघको ६०औँ साधारणसभामा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् … पूरा पढ्नुहोस् »

संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ । सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले अर्याल पक्राउ परेको पुष्टि गर्दै … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले प्रहरीमा दिएको ‘भ्रुण हत्या, बलात्कार … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन बिहीबार आह्वानका लागि सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार १९ गते बिहीबार … पूरा पढ्नुहोस् »

ओलीलाई जरुरी पक्राउ पुर्जी’को कारण खुलाउनू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नुको जवाफ मागेको छ । सर्वोच्चले ओलीलाई उक्त पुर्जी दिएर पक्राउ गर्नुको कारणसहित जवाफ पेस गर्न सरकारलाई … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजानिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आजदेखि सुरू

काठमाण्डौं । सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्राको सेयर प्रतिकित्ता २८४ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार … पूरा पढ्नुहोस् »