“ढुकुढुकिले के भन्छ” म्युजिक भिडियो सार्वजनिक हुँदै

काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रस्तुति स्वरूप “ढुकढुकिले के भन्छ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतले प्रेम, भावना र मनको धड्कनलाई सुन्दर तरिकाले प्रस्तुत … पूरा पढ्नुहोस् »

गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन

काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन्द्र साहलाई चिनियाँ दूतावासको बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएको छ। शुक्रबार एक सन्देश जारी गर्दै दूतावासले नेपालमा नयाँ सरकार गठन भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहको सफल … पूरा पढ्नुहोस् »

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गरे मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र साहको नेतृत्वमा … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले … पूरा पढ्नुहोस् »

गगनले दिए बालेनलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् … पूरा पढ्नुहोस् »

बालेनलाई देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका … पूरा पढ्नुहोस् »

शंखनाद र स्वस्तिवाचनबीच प्रधानमन्त्री बालेन्द्रको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले धार्मिक तथा सांस्कृतिक विधिसहित शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा मध्यान्ह १२ः३४ मा शपथ भएको थियो । राष्ट्रपति पौडेलले शपथ गराउँदै गर्दा … पूरा पढ्नुहोस् »

बालेन सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति ?

काठमाडौँ । बालेन्द्र साह नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार भएको मन्त्रिमण्डलमा योग्यता र समावेशिता समेतका आधारमा मन्त्रिमण्डल गठन गरिएको पाइएको छ । नवनियुक्त मन्त्रीमध्ये दुई जनाले … पूरा पढ्नुहोस् »