दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

नवलपरासी । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । आज बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक … पूरा पढ्नुहोस् »

ओलीको पक्राउविरुद्ध प्रदर्शनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बालेन सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहान साढे ८ बजे … पूरा पढ्नुहोस् »

प्रतिसोध र धरपकडले भलो गर्दैन : निलाम्बर आचार्य

काठमाडौं । संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने,भोलि अदालतमा पेस गरिने

काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ । बालेन साह नेतृत्वको सरकारले ओली र … पूरा पढ्नुहोस् »

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन साह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् । … पूरा पढ्नुहोस् »

पूर्व गृहमन्त्री लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला सहकारीको २८औँ वार्षिकोत्सव

काभ्रे । पनौतीमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८औँ वार्षिक उत्सव मनाएको छ। संस्थाको प्राङ्गणमा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान … पूरा पढ्नुहोस् »

को हुन् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना

काठमाण्डौं । बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ … पूरा पढ्नुहोस् »

खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणको भावना विकास गराउने छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशन–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खेलकुदलाई स्वस्थ, अनुशासित … पूरा पढ्नुहोस् »

टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा अटो सर्भिसेजको आउटलेट स्थापना

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ … पूरा पढ्नुहोस् »