भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् । गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

१५ फागुनभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल) लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

चुनाव स्थगित गराउने प्रयास हुँदैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी … पूरा पढ्नुहोस् »

रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै … पूरा पढ्नुहोस् »

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

काठमाडौं । पाकिस्तानको सेनाले आइतबार बिहान अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । समाचार संस्था अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग जोडिएका सातवटा क्याम्पलाई … पूरा पढ्नुहोस् »

हिन्दू-मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सहसंयोजक नेपालले आइतबार एक सन्देश जारी गर्दै हिन्दू … पूरा पढ्नुहोस् »

उदय शमशेर राणाको घरदैलो : गोदावरीको गोदामचौरमा उत्साहजनक जनसहभागीता

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १ … पूरा पढ्नुहोस् »

भक्तपुर–२ को मुहार फेर्ने आँट : कविर राणाको ‘विकास क्रान्ति’ र समृद्धिको संकल्प !

भक्तपुर । के एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ ? भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् – कविर … पूरा पढ्नुहोस् »

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले खटायो एआइजी चतुर्वेदीलाई

काठमाण्डौं । केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा बसेको समिति … पूरा पढ्नुहोस् »