फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न,४० हजारले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक मंसिर २ गते भव्यताका … पूरा पढ्नुहोस् »

सुन धितो राखेर कुन बैंकले कति दिन्छ ऋण ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । लामो समय बढेर केही दिनअघि मात्रै घट्न थालेको सुन पुनः बढ्न थालेको छ । सोमबारमात्रै सुनको मूल्य तोलामा एक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बैंकिङ सेवाको स्तरवृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन … पूरा पढ्नुहोस् »

नबिल बैंकले विदेशी साझेदार भित्र्याउने

काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले … पूरा पढ्नुहोस् »

भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूह मिलेर बनाउने होटलको निर्माण सुरु

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला … पूरा पढ्नुहोस् »

‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

काठमाडौं । लोकप्रिय टिभी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो । होस्ट तथा निर्देशक विशाल भण्डारीसहित सगुन … पूरा पढ्नुहोस् »

जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने

व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म कार्बन … पूरा पढ्नुहोस् »

चीनमा नयाँ आइफोनको बिक्री उत्साहप्रद

एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको छ । चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा सोमबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण … पूरा पढ्नुहोस् »

प्रभु केवलकारले ३० करोड बराबरको आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रभु केवलकारले ३० करोड बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कार्य अगाडि बढेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएसँगै प्रक्रिया अगाडि … पूरा पढ्नुहोस् »