सिटिजन लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१:२०१५ प्रमाणिकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीमा आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । आफ्नो सेवा, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकका ८ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक विषयसहित ८ बुँदे निर्णय सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा … पूरा पढ्नुहोस् »

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र साह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले भन्यो– दीपक खड्कालाई हिरासतमा राख्दा विधि र प्रक्रिया पूरा गरेको देखिएन, पक्राउ पुर्जी पनि कानुनसम्मत देखिएन

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्दा कानुनले तोकेको उचित विधि र प्रक्रिया पूरा नभएको ठहर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना … पूरा पढ्नुहोस् »

टाटा मोर्टसको विशेष एक्स्चेन्ज योजना सार्वजनिक,पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो घर लैजान सक्ने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो … पूरा पढ्नुहोस् »

कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ : जगदम्बा होल्डिङ्स

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सले सरकारका निकायले गरिरहेको अनुसन्धानका विषयमा कानुनी र नियामकीय प्रकृयालाई सम्मान गर्ने बताएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अध्यक्ष सुलभ अग्रवाल पक्राउ … पूरा पढ्नुहोस् »

संविधान संशोधन गरेर प्रदेशका मन्त्री घटाऔं – मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान संशोधन गरेर प्रदेश सरकारमा मन्त्रीहरूको संख्या घटाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र साहसँग आज भएको छलफलमा मुख्यमन्त्री बानियाँले संविधानमा अहिले रहेको २० … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद मुद्दा, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुरु भएको पहिलो दिनको सुनवाइ नसकिएपछि … पूरा पढ्नुहोस् »

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो । चैत … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन विरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको … पूरा पढ्नुहोस् »