काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस … पूरा पढ्नुहोस् »

अन्नपूर्ण बहुमुखी बहुउद्देश्यीय सहकारीको २९औँ वार्षिक साधारणसभा सम्पन्न,प्रभावकारी बनाउने प्रतिबद्धता

भक्तपुर । अन्नपूर्ण बहुमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। थिमीस्थित थिमी ब्याङ्क्वेटमा आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, भावी योजना तथा सहकारी क्षेत्रका समसामयिक … पूरा पढ्नुहोस् »

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

काठमाण्डौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिमा केसीले राखे पार्टी एकताका ५ प्रस्ताव

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी एकताबारेका ५ बुँदे प्रस्ताव राखेका छन्। आज सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। उनले आफूले राखेका प्रस्तावमाथि गम्भीर विचारविमर्श … पूरा पढ्नुहोस् »

जोहेइरी मोलालाई ‘मिस वर्ल्ड २०२६’ को उपाधि

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् । २४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा … पूरा पढ्नुहोस् »

रसुवाको सीडीओ फेरिए

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितको स्थानान्तरण, जग्गा खोज्न सरकारले बनायो समिति

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई … पूरा पढ्नुहोस् »

पञ्चशील सहकारीद्वारा रसुवा बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले जित्यो मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री

काठमाण्डौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने … पूरा पढ्नुहोस् »

काभा बिच भलिबलमा भावना र सुनिताको जोडीलाई रजत पदक

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ । आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले … पूरा पढ्नुहोस् »