नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्मको टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा

काठमाडौँ । सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २५०२ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, रसुवामा … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि जाने भएका छन् । आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा सभापति … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य सम्मिलित आइतबार … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि कांग्रेस वाग्मतीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने

हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले बाढीपीडितका निम्ति सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन प्रदेश … पूरा पढ्नुहोस् »

बाढी प्रभावितलाई अपि पावरको ३५ लाख सहयोग

काठमाण्डौं । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण … पूरा पढ्नुहोस् »

भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका … पूरा पढ्नुहोस् »

कृष्णभीरमा भासियो सडक, बाटो पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत … पूरा पढ्नुहोस् »