भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका … पूरा पढ्नुहोस् »

कृष्णभीरमा भासियो सडक, बाटो पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीबाट प्रभावित चलचित्रकर्मीको विवरण संकलन गरिने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले आकस्मिक बैठक बसेर पाँच निर्णय गरेको जनाएको छ । बिहीबार अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, यात्रुलाई न्यूनतम भाडा

काठमाण्डौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। विपद्का कारण स्थलमार्ग प्रभावित भइरहेका बेला राहत तथा अत्यावश्यक … पूरा पढ्नुहोस् »

अमेरिकाद्धारा ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश … पूरा पढ्नुहोस् »

भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो … पूरा पढ्नुहोस् »

श्रीलंकाद्धारा १० लाख अमेरिकी डलर मानवीय सहायता

काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ । स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा … पूरा पढ्नुहोस् »

त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्र जोखिम

काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा … पूरा पढ्नुहोस् »