प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग
काठमाण्डौं । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड १ रुपियाँ सहयोग गरेको छ । … पूरा पढ्नुहोस् »

















