रसुवा बाढीमा सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ । स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा … पूरा पढ्नुहोस् »

त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्र जोखिम

काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा … पूरा पढ्नुहोस् »

काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा सञ्चालन

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा … पूरा पढ्नुहोस् »

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ । महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन् । यही भदौ १० गते नुवाकोट, भदौ ११ र … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने

काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब ४ करोड

काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री बालेन साहले ९ … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

काठमाडौं । रसुवा बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका परीक्षाहरू स्थगित गरेको छ। विश्वविद्यालयको व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकायले छुट्टाछुट्टै सूचना जारी … पूरा पढ्नुहोस् »

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहत तथा उद्धारका लागि सहारा नेपालले १५ लाख रुपैयाँ सहयोग गर्ने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोसीमा … पूरा पढ्नुहोस् »