परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल,मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ … पूरा पढ्नुहोस् »

आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड बरावरको सहयोग गर्ने

काठमाडौँ । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान … पूरा पढ्नुहोस् »

उड्डयन प्राधिकरण र सुरक्षा निकायसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन हुने

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने भन्दै दुई निकायसँगको … पूरा पढ्नुहोस् »

चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म … पूरा पढ्नुहोस् »

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

हेटौंडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनलाई भेटेर आङ्देम्बेले बुझाए नौबुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र साहसँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । शनिबार (भदौ १३) बिहान ११ देखि साढे ११ बजेसम्म … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको तीन करोड एक लाख रुपैयाँ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको … पूरा पढ्नुहोस् »

गोल्डस्टारले बाढी प्रभावितलाई ६ हजार जोर जुत्ता,चप्पल सहयोग गर्ने

काठमाडौं । गोल्डस्टार स्ट्राइड लिमिटेडले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ६ हजार जोर गोल्डस्टार जुत्ता तथा चप्पल सहयोग गर्ने भएको छ। कम्पनीले बाढीका कारण विभिन्न … पूरा पढ्नुहोस् »

बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव … पूरा पढ्नुहोस् »