अन्तत: ट्वीटरको लोगो परिवर्तन

काठमाडौँ । अन्तत: एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले शुरुवातदेखि नै कायम रहेको ट्वीटरको चार अंकित लोगो परिवर्तन गर्दै चराको ठाउमा X राखेका छन् । योसँगै ट्वीटरको … पूरा पढ्नुहोस् »

पौडीवाज गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेकी हुन् … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा … पूरा पढ्नुहोस् »

फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न पाकिस्तान पुगिन् !

बीबीसी । अबको केही दिनमा अञ्जु र मेरो बिहेको औपचारिक रूपमा टुङ्गो लाग्ने छ । त्यसको १०-१२ दिनपछि उनी भारत फर्कने छिन् । उनी बिहे गर्न फेरि पाकिस्तान आउने छिन् … पूरा पढ्नुहोस् »

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण

काठमाडौँ । ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा … पूरा पढ्नुहोस् »

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन … पूरा पढ्नुहोस् »

समुन्द्रमा पनि देखिन थाल्यो जलवायु परिवर्तनको असर

वासिङ्टन । विगत दुई दशकयता पृथ्वीको महासागरको रंगमा उल्लेख्य परिवर्तन आएको छ । यस परिवर्तनको कारण जलवायु परिवर्तन हो । आज, जलवायु परिवर्तनले हाम्रो ग्रहको ५६ प्रतिशत भन्दा बढी महासागरहरूलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र चिनियाँ नेताबीच भर्चुअल वार्ता

काठमाडौं । इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनिया नेतासँग भर्चुअल वार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा काठमाडौं आएका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा … पूरा पढ्नुहोस् »

फिफा महिला विश्वकप : नेदरल्याण्डसले पोर्चुगललाई पराजित

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकपमा नेदरल्याण्डसले पोर्चुगललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्याण्डसको जितमा खेलको १३औं मिनेटमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको इटालीमा स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुगेका छन् । प्रचण्ड स्थानीय समय अनुसार आइतबार … पूरा पढ्नुहोस् »