फुटबल महिला विश्वकपमा स्विडेनले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको छ । जितसँगै स्विडेन समूह ‘जी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उक्त खेलमा तीनवटै गोल … पूरा पढ्नुहोस् »

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ । श्रीलंकाको भ्रमण सकेर टोली काठमाडौं आएको हुन् । केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण … पूरा पढ्नुहोस् »

संसारको एक यस्तो जेल ! जहाँ जानु भन्दा मानिसहरु मृत्युको भिख माग्दछन्

संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद जो कोहिले अहिलेसम्म सुनेको र देखेको छैनन् होला। यो जेलमा रहेकाहरूलाई यसरी तनाव दिइने गरिन्छ कि जसको पछाडि उनीहरू … पूरा पढ्नुहोस् »

युक्रेनको अनाज भण्डारमा रूसको आक्रमण

मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ । पछिल्लो समयमा त रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण … पूरा पढ्नुहोस् »

बंगलादेशमा बस दुर्घटनामा १७ यात्रुको मृत्यु

ढाका । बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका … पूरा पढ्नुहोस् »

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदै छ। चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज … पूरा पढ्नुहोस् »

यस्तो छ प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणको लागि जाँदैछन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् । … पूरा पढ्नुहोस् »

महिला फुटबल विश्वकपमा स्पेनको विजयी शुरुवात

काठमाडौँ । जारी महिला फुटबल विश्वकपमा स्पेनले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा स्पेनले कोस्टा रिकालाई ३-० गोल अन्तरले पराजित गरेको छ । स्पेनको जितमा ऐताना बोनमाती र … पूरा पढ्नुहोस् »

बङ्गलादेशमा डेङ्गुबाट एक सय ५५ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »