नेपाल राष्ट्र बैंकले ६ वटा सवारी बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कम्पनी ६ वटा सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने जनाएको छ । बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाखसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई … पूरा पढ्नुहोस् »

यती ब्रुअरीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

काठमाण्डौं । यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत् साधारण सेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरी … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको २२ औँ साधारणसभा सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २२ औँ साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चारजना निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् । उनी बैंकका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुइटेल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको ‘फाइभ इन वान’ बचत खाता सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको गज्जबको लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । क्यापिटलका अनुसार माघ १ गते देखि सुरु भएको यो योजना माघ मसान्त सम्म … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको लाभांश सिधैं सेयरधनीहरूको बैंक खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २८ गते सम्पन्न २२औँ वार्षिक साधारण सभाले गत … पूरा पढ्नुहोस् »