स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण अभियान

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । उक्त कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍यालीमा १५ सय जनाको सहभागिता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजना गरिएको चौथो ‘सांग्रिला साइकल र्याली’ सम्पन्न भएको छ । विश्व वातावरण दिवस को अवसर पारेर जेठ २३ गते काठमाडौंमा आयोजना गरिएको उक्त र्यालीमा करिब … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न परोपकारी संस्था तथा विद्यालयहरुलाई सहयोग सामग्री प्रदान गरेको छ । बैंकले झापा जिल्लाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’ लाई फर्निचर … पूरा पढ्नुहोस् »

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुलाई नेपाल राष्ट्र बैंकले र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत व्यवस्थाको अनुपालनाका … पूरा पढ्नुहोस् »

वातावरण दिवसमा कुमारी बैंकको पहल, इलाममा ३०० बिरुवा रोपियो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब लगानी

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्‍याली

काठमाडौँ । चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्‍याली यसपटक जेठ २३ गते … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा भूकम्प प्रभावित विद्यालय भवन हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेश, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। वि.सं. २०८० साल कार्तिक १७ … पूरा पढ्नुहोस् »