नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत ः विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाण्डौं । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स … पूरा पढ्नुहोस् »

भारतबाट पठाएको रकम अब तुरुन्तै खातामा, एनएमबि बैंकको नयाँ डिजिटल रेमिट्यान्स सेवा सुरु

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल P2P रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईका क्रेडिट कार्डबाहकलाई भाटभटेनीमा बिनाकागज ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर … पूरा पढ्नुहोस् »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ । जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा सेतो छडी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा सञ्चालित ग्लोबल आइएमई अवकाश कोषले कोषमा आबद्ध रहेका संघ, संस्था तथा योगदानकर्तालाई स्वीकृत प्राप्त अन्य अवकाश कोषमा रकम स्थानान्तरण गर्न १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालका सेवा तथा औषधिमा छुट पाउने भएका छन् । बैंक र ग्वार्कोस्थित सो अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा नेपाल–भारत क्रस बोर्डर पीटूपी रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । नबिल बैंकले नेपाल–भारत–क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले पर्सन टु पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको हो। यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्धारा श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

गोरखा । प्रभु बैंक लिमिटेडले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ पालुङटारस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा … पूरा पढ्नुहोस् »