कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा

काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकलाई यस नवीन … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा दिन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक– टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेगरी सहकार्य भएको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा नेपाल – भारत क्रस बोर्डर रियल टाइम रेमिट्यान्स सेवा सुरु

काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटूपी) सम्झौतासँगै एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले नेपाल … पूरा पढ्नुहोस् »

निफ्राको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० … पूरा पढ्नुहोस् »

प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् … पूरा पढ्नुहोस् »

आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त

काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले पाण्डेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पाण्डेसँग निजामती सेवामा … पूरा पढ्नुहोस् »

४० अर्बको कालीगण्डकी गर्ज आयोजना निर्माण सुरु

काठमाडौं । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नयाँ सेवा : मोबाइल एपबाटै नेपाल–भारत रियल टाइम रकम पठाउन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल–भारतबीच रियल टाइम क्रस बोर्डर रकम स्थानान्तरण (ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मार्फत उक्त सेवा सुरु गरेको जनाएको … पूरा पढ्नुहोस् »