माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु र भक्तपुर हार्ट विशेष छुट

काठमाण्डौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसंग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित … पूरा पढ्नुहोस् »

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सीई‌ओ नियुक्तीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीई‌ओको नियुक्त विरुद्धको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार उच्च अदालतले प्रभु बैंकका सीई‌ओ अशोक शेरचनको नियुक्त खारेज … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा

काठमाडौं । एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थालनी गर्यो नेपाल पे ट्याप,नेपाल पे क्युआर सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोस बाट “नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ । यससँगै अब बैंकका ग्राहकहरूले मर्चेन्ट … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले माघ २९ गतेदेखि ५ अर्ब को ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले साधारणसभा फागुन १४ गते

काठमाडौं । ज्योति विकास बैंकले बै‌क सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरणसभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ । सभामा आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ । बैंक र परिषद् बीच युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ … पूरा पढ्नुहोस् »