नबिल बैंकको ४२औं साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८२।८३ को … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले पायो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा माछापुच्छ्रे बैंकले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ । बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच देशभरका साना तथा मझौला व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको डीसीईओमा बढुवा भए दीपचन्द्र रेग्मी

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो। डीसीईओ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन भएको छ। बैंकको एकल लगानीमा सम्पन्न भएको यस … पूरा पढ्नुहोस् »