अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

काठमाण्डौं । अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब … पूरा पढ्नुहोस् »

२१ दिनमा कार्की साइला इन्डक्ल्याप

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको २१ दिनमा इन्डक्ल्याप भएको छ। निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। … पूरा पढ्नुहोस् »

अस्कर २०२६ मा ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित

लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड … पूरा पढ्नुहोस् »

भक्तपुरमा चलचित्र महोत्सव हुँदै , २४ नेपाली फिल्म देखाइने

भक्तपुरमा चैत ६ र ७ मा चलचित्र महोत्सव आयोजना हुने भएको छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । युवा फिल्मकर्मी किरण किलम्बु, सफल … पूरा पढ्नुहोस् »

बालेन सरकारलाई शुभकामना ।

उदायौ चल अचलमातिम्रै छ भर अबनिस्वार्थ भावना बोकआशिर्वाद मिल्छ तब ।१ उर्लदो छ सगरझै बुझनिष्कपट छल हुनुनैरास्य नहोउ अब तजन मन हितले छुनु ।२ भावना बुझेर रणमाडुलफिर तिमी गरमाया केहो … पूरा पढ्नुहोस् »

नारी दिवसको शुभकामना

ईश्वर तिमिले अबश्रृष्टि बुझतनारीबिना रसिलोहुन्न जगत ।१ मुटु भन्दा पियारीआमानै नारीसन्तान भलाईमासधै पियारी ।२ सधैं भरी हुनु पर्छनारी बर्चस्वश्रृष्टिका उच्च बिधाज्ञान सर्वस्व ।३ दुख कष्ट मिलनमानारी सहन्ताअला‌ैकिक शक्ति छसधै महान्ता … पूरा पढ्नुहोस् »

सँगै सँगै प्राण लैजाउँ हरी ।

बृद्धाहरुको हुदैन सोचगालि गलोज बचन नघोच । तृष्णा छ बुद्धि बिबेक कमपुराना यादका अझै छ दम । भारि बोकियो कर्तव्य र्संझिबिना आशा लाटो हिंडियो लम्कि । बंधारि बस्छौं छैन कोहि … पूरा पढ्नुहोस् »

शुभकामना ।।

हरी ॐ हरीॐ सधैं जपौं हैनिभ्न दिन हुन्न हजुर तेल थपौं है । चाडै उठि बिहानिमातातो पानी खाउँफुर्ति बढाई चढाई गरीयोग गर्न जाउँ । नबुझ्नेलाई पनि दिउँयोग गर्ने ज्ञाननिरोगि भै … पूरा पढ्नुहोस् »

कृष्णमुरारी गौतम ,चट्रयाङ माष्टरको ७३ ओैं बर्ष जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना ।

जयहोस शुभहोसमङ्गलहोसचिरायु दिर्घायुशुभ मिलोस् ।१ जन्मियौ तिमियहि गाउँ घरसङ्ग सङ्गै जान्छसुख भोग डर ।२ मन भित्र भावपुर्ण हवसहृदय वाणीअम्मर रहोस् ।३ तिम्रा ती खुसिसकल मनत्यहिनै हुन्छपवित्र धन ।४ प्यारो छ … पूरा पढ्नुहोस् »

मान्शी र प्रियनासँग रोमान्स गर्दै जितु

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो । छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील … पूरा पढ्नुहोस् »