नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधवले भेटे झलनाथपत्नी चित्रकारलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । संवैधानिक इजलासमा रिटको सुनुवाइ हुने छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ । हस्ताक्षरसहितको पूरक रिट मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता … पूरा पढ्नुहोस् »

पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा

काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसामु प्रधानमन्त्री र तीन पूर्वप्रधानमन्त्रीबीच के कुराकानी

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस … पूरा पढ्नुहोस् »

अपी पावरको लाभांश घोषणा, २२औँ वार्षिक साधारणसभा आह्वान

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफाबाट … पूरा पढ्नुहोस् »

घर फिर्ता माग्दै हेटौंडा सडक विस्तारका पीडित माइतीघरमा

काठमाण्डौं । हेटौंडामा सडक विस्तारबाट पीडित भएकाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। मंगलबार बिहान पीडित परिवारले आफ्नो घर फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सडक डिभिजन कार्यालयले हेटौंडा बजार … पूरा पढ्नुहोस् »

‘जेनजी’को मखुन्डो ओढेर देश नष्ट गर्नेमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

काठमाडौं । ‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् । लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर क्षेत्रभित्र १०७ झोले विद्यालय, खारेजीको तयारी

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा … पूरा पढ्नुहोस् »