अङ्ग्रेजी नयाँ वर्षमा नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा विशेष छुट

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ । नर्भिकले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा फाराम खुल्यो

काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी … पूरा पढ्नुहोस् »

गुन तिर्न अदालत धाउँदैछु: लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

माइतीघरमा जेनजी प्रर्दशन

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई नियन्त्रणमा लिएर लैजाने प्रहरीको प्रयास सफल भएन । प्रहरीले धेरै बलजफ्ती पनि गरेन । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । … पूरा पढ्नुहोस् »

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोलीको टुङ्गो

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा आफ्नो सेवा सुविधाबापतको रकमबाट चेपाङ दम्पतीलाई नयाँ घर हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबापतको रकमबाट मकवानपुरको कैलाश गाउँपालिका–४ का विपन्न चेपाङ दम्पतीका लागि घर निर्माण गरिदिएका छन्। एक कार्यक्रमकाबिच मुख्यमन्त्री बानियाँले लालकुमार चेपाङ र … पूरा पढ्नुहोस् »

शैक्षिक हडतालको प्रभावः राजधानीका कतिपय विद्यालय बन्द

काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री, कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा … पूरा पढ्नुहोस् »

महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा ज्ञवालीको असन्तुष्टि

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै … पूरा पढ्नुहोस् »