सिंहदरबार गेटमा जेनजी घाइते युवाको धर्ना

काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना … पूरा पढ्नुहोस् »

आजदेखि शुक्र ग्रह अस्त हुँदै

काठमाडौँ । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग … पूरा पढ्नुहोस् »

सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ। … पूरा पढ्नुहोस् »

युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् । एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि … पूरा पढ्नुहोस् »

एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि … पूरा पढ्नुहोस् »

उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहतका समितिलाई जसपा नेपालको सर्कुलर

काठमाण्डौं । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरूको नाम पठाइसक्नुपर्ने र पार्टी प्रदेश समितिले … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन, आज भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार( काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ … पूरा पढ्नुहोस् »

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । केही वर्षयता राजनीतिमा निष्क्रिय रहेका उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो । विराटनगर महानगरपालिका–७ … पूरा पढ्नुहोस् »

नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको … पूरा पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन सत्रमा शनिबार मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ देखिए । १६ वटा राजनीतिक दलका … पूरा पढ्नुहोस् »