प्रसाईंका माग सम्बोधन गर्न सरकारले बनायो समिति

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बोधन गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानका माग सम्बोधन गर्न … पूरा पढ्नुहोस् »

वैभवी सापकोटाले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

काठमाडौँ । १० वर्षीय वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छिन् । पुस ५ गते शुरु हुने सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, मलेसियाका खेलाडीको सहभागिता … पूरा पढ्नुहोस् »

नेपाली फिल्म बिगुलको टिजरमा आक्रोश र जन विद्रोह

काठमाडौँ । आगामी ९ माघमा रिलिज हुने फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । सवा १ मिनेटको टिजरमा देशको राजनीति, देशप्रेम, सम्बन्ध, जिम्मेवारी र जेनजी आन्दोलनलाई प्रस्तुत गरिएको छ … पूरा पढ्नुहोस् »

एमालेका विदेश विभाग सदस्य विष्णुहरि पाण्डेले घोषणा गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी

काठमाण्डौं । नेकपा (एमाले) का विदेश विभाग सदस्य विष्णुहरि पाण्डेले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। यही महाधिवेशनले एमालेलाई नयाँ नेतृत्व दिनेछ । महाधिवेनसको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी … पूरा पढ्नुहोस् »

एउटै मान्छेले पटक–पटक अवसर पाउँछ भन्ने भाष्य चिर्न उम्मेदवार नबन्ने भएँ

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुने बेलासम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । त्यही आन्दोलनको रापतापमा त्यो सरकार हट्यो र आन्दोलनको … पूरा पढ्नुहोस् »

एमालेको निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान … पूरा पढ्नुहोस् »

अभिभावक भएर बस्नुस्,नेतृत्व हामीलाई दिनुस् : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले … पूरा पढ्नुहोस् »

यस्तो बन्ने छ एमाले केन्द्रीय कमिटीको संरचना

काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । … पूरा पढ्नुहोस् »

सिंहदरबार गेटमा जेनजी घाइते युवाको धर्ना

काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना … पूरा पढ्नुहोस् »