मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट एक-एक मन्त्री

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपबाट चित्त दुखाएर बाहिरिए ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका … पूरा पढ्नुहोस् »

नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय मगाउन अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

काभ्रेपलाञ्चोक । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेनजीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले … पूरा पढ्नुहोस् »

२०० मेगापिक्सल जाइस क्यामरा भएको भिभो एक्स–३०० प्रो सार्वजनिक

काठमाण्डौं । भिभोले नयाँ फ्ल्यागसिप स्मार्टफोन भिभो एक्स–३०० प्रो बजारमा सार्वजनिक गर्ने भएको छ। सामाजिक सञ्जालमा जारी आधिकारिक टिजरहरू र एनपिएलमार्फत् गरिएको प्रमोसनपछि डिभाइसप्रति चासो बढिरहेको छ। व्यवसायिक मोबाइल फोटोग्राफीलाई … पूरा पढ्नुहोस् »

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार (मंसिर २९) सुन प्रतितोला १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल … पूरा पढ्नुहोस् »

पदाधिकारीमा यस्तो छ ओली टिम,दोहोरिए केही,बस्नेत सचिवमा

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब टुंगो लगाइएको छ । ओली यसपालि पनि अध्यक्षको उमेदवार बन्दै छन् । ओली समूहबाट उपाध्यक्षमा विष्णु … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनमा उम्मेदवारी दर्ता फारम वितरण सुरु

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो । अहिले चुनावका … पूरा पढ्नुहोस् »

पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । … पूरा पढ्नुहोस् »

मकवानपुरमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले … पूरा पढ्नुहोस् »